Policy

National Health Policy 2071

Database Category:

Policy


Publisher:

Ministry Of Health and Population, Nepal Government


Published Date:

2071 B.S.


Level:

National


Summary

आम नागरिकको स्वास्थ्य र देशको समग्र विकास बीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । स्वास्थ्य क्षेत्रमा भएका
प्रगतिहरूलाई विकासका प्रमुख सूचकाङ्कहरूको रूपमा लिइन्छ । विगतका दशकमा गरिबी र द्वन्द्वका बावजुद पनि
नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ ।